मधेश प्रदेश सप्तरी जिल्लाको मध्य भागमा अवस्थित तिरहुत गाउँपालिका २०७३ सालमा स्थापना भएको हो । ५ वटा गाउँ विकास समिति त्रिकौलको वडा नं. १ देखि ८ सम्म, मैनाकडेरीको वडा नं. १ देखि ९ सम्म, गोइठीको वडा नं. १ देखि ९ सम्म र त्रिकौलको वडा नं. ९, डिमनको वडा नं. १ देखि ९ र लोहजराको वडा नं. १ देखि ९ सम्म मिलेर स्थापना भएको हो । यस स्थानीय इकाईलाई पश्चिमबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका, दक्षिणबाट महादेवा र हुनमाननगर कंकालनी नगरपालिका र पूर्व र उत्तरबाट कञ्चनरूप नगरपालिकाले घेरिएको छ। यो इकाईलाई ५ वटा वडामा वर्गीकरण गरिएको छ (वडा नं. १ त्रिकौल, वडा नं. २ मैनाकडेरी, वडा नं. ३ गोइठी, वडा नं.